ट्विटर के हो भन्नि कुरा त पैले नै दाजु प्रभात र आकार
ले लेखी सक्नु भएको छ जुन यहाँ बाट पढ्न सक्नु हुन्छ [प्रभात दाजुको फेसबुक र ट्विटर ] [आकार दाजुको ट्विटर : फलो र अनफलो] हुन त ट्विटर मा हुने सबै कुरा हरु मेरो लागी महत्त्वपूर्ण
छन तेस्मा पनि बढी नै मन परेर आर.टि. र फेबरेट गरिएका मेरा कुरा हरु यहाँ प्रस्तुत
गरेको छु [केहि मात्र]
neeze
@My_Daddy_ नसा मलाई मन पर्छ किनभने नसा ले बेहोस बनाउछ,
बेहोस मै छाडी देउ मलाई नत्र तिम्रो...