नमस्ते ! यो ब्लगमा तपाँइ लाई स्वागत छ ! www.subashmagar.blogspot.com म र मेरो रोजाइ..... सुबास आले मगर !!!.

Saturday, September 8, 2012

च्यात्न नसकेको चिठि





डाउनलोड  गर्न यहाँ क्लिक गर्नुहोस :  डाउनलोड

उज्यालो ९० नेटवर्क मार्फत हरेक मंगलबार र शुक्रबार प्रशारण हुने सृतीसम्बेगमा बरिष्ठ साहित्यकारहरुको गद्य वाचन हुने गर्दछ । त्यसै मध्यको डा. दीपक खड्काको लघु उपन्यास च्यात्न नसकेको चिठी को पुर्ण भाग एकै ठाउँमा समेटेर मैले तयार पारेको छु । एउटा प्रेम पत्रमा नै टुङगीएको यो लघु उपन्यास पत्र साहित्यको रुपमा पनी महत्वपूर्ण मानिन्छ । यो १ घन्टा  ४९  मिनेटको अडियो तपाँई हरुले यँहा एकै साथ सुन्न सक्नु हुने छ अच्युत घिमीरेको आवाज मा !

नेपालि उपन्यास      :     च्यात्न नसकेको चिठि
लेखक              :     डा. दीपक खड्का
प्रोग्राम              :     श्रुती सम्बेग (उज्ज्यल्लो ९० नेट्वोर्क)
आवाज              :     अच्युत घिमिरे 

0 comments:

Post a Comment

यो लेख तपाईं लाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला धन्यबाद ।