ट्विटर के हो भन्नि कुरा त पैले नै दाजु प्रभात र आकार
ले लेखी सक्नु भएको छ जुन यहाँ बाट पढ्न सक्नु हुन्छ [प्रभात दाजुको फेसबुक र ट्विटर ] [आकार दाजुको ट्विटर : फलो र अनफलो] हुन त ट्विटर मा हुने सबै कुरा हरु मेरो लागी महत्त्वपूर्ण
छन तेस्मा पनि बढी नै मन परेर आर.टि. र फेबरेट गरिएका मेरा कुरा हरु यहाँ प्रस्तुत
गरेको छु [केहि मात्र]
neeze
@My_Daddy_ नसा मलाई मन पर्छ किनभने नसा ले बेहोस बनाउछ,
बेहोस मै छाडी देउ मलाई नत्र तिम्रो याद आउँछ! #Madira
Subash
Magar @subashmagar यो भोक भन्नि चिज लाई के कुरा मा रिस उठ्छ होला म
सँग रिसाए पनि हुन्थ्यो नि कैले भोक लाग्दैन थियो कि :P
rabin
pokharel @rabin00 म चाँही अब एकछिन बासुरी बजाउनु पर्यो ,
एकदुइ जना गोपिनी फसिहाल्छन कि
Subash
Magar @subashmagar चन्द्रमा को प्रकाश ले चम्किने तिमी रात को सन्नाटा
लाई छिचोल्दै बिहानि को मिर्मिरे मा कता हरायोउ #मेरी तारा
Subash
Magar @subashmagar चन्द्रमा दाहिना तिमी लाई नै परेछन मैले हारी रँहे
तिमी ले जिती रय्हेउ
Subash
Magar @subashmagar सबैले देखने सपना एउटै हुँदैन फरक
सपना देख्दैमा फरक बाटो आपनाउनु हाम्रो मुर्खता हो
pawan
kc @wildthanhaze धेरै छन् सपनाहरू मनमा तर संकोचमा छु जिन्दगीको डोरी
चाँडो चुडिन्छ की भनेर
pawan
kc @wildthanhaze तिम्रो सुन्दरतालाई आखामा कैद गरेर मनमा तस्बिर कोर्न
मन थियो तर तिमी अर्कैको नासो रहेछौ :)
रबिन्द्र अर्याल @agyatrabi
हैन यी केटीहरुले बुडेस काल को लागि FB
मा जवानी save गरेकाहुन क्यारे ...कति हुन् फुटा
..पनि राम राम
@KhullaManch
प्रजातन्त्र ल्याउदा भ्रस्ट नेता हरुले मेरै छातीमाथि रजाईगरे
,मैले सहिदिए आज फेरी गणतन्त्र भन्दै मेरो गर्भ माथि खुरी खेल्दै
छन
Beer
Engine @BeerEngine बाबुरामलाई काम गर्न दिने र बाबुरामलाई काम गर्न
नदिने दुबै देशका शत्रु हुन। :))
Subash
Magar @subashmagar समय को चक्र एकनास ले घुम्छ तिमी सँग होस या म सँग
केबल घुम्न जान्नु पर्छ
Krishna
Guragai @kguragai पहिलोपल्ट १५ बर्षको उमेरमा टिभी,
१७ बर्षको उमेरमा गाडी र कम्प्युटर देखे भन्यो भने मान्छे हास्छन ! गाउमा जन्मिनु
हुर्कनुको मज्जा नै यहि हो :)
Akash
Shrestha @akash_shrestha एक छाक खाने: योगी, दुई छाक
खाने: भोगी, तीन छाक खाने: रोगी, मागेर
खाने: जोगी, लुकाएर खाने: लोभी, बाडेर
खाने: साथी, कमाएर खाने: सबैभन्दा जाति.
Abish
Adhikari @abishadh हामी नेपाली। ट्राफिकले सिट बेल्ट हाम्रो सुरक्षाको
लागी लगाऊ भन्छ। हामी ट्राफिकलाई नै झुक्काउन नक्कली सिट बेल्टले काम चलाउछौँ। :D
Abish
Adhikari @abishadh 'चालिस
साले म ड्राइभर बनें, तपाई डाक्टर बन्नु भएछ । अरु कोही
डाँका पनि बनेका होलान्... सायद जिन्दगीमा लेखेकै भोग्नु पर्ने रहेछ..'
Subash
Magar @subashmagar भाग्य मा नै प्रदेश लेखे पछी स्वदेश लाइ सम्झी के
रुनु~ दुख काट्नु आखिर छदैछ तेस्मा पनि आशु ले के मुख धुनु
Subash
Magar @subashmagar किस्मत मे लेखा पर्देश ~वतन को
क्या याद कर्ना ~जहाँ बेदर्द हाकिम हो ~वहाँ फरियाद
क्या कर्ना !
Subash
Magar @subashmagar आप कि हसी कभी कम ना हो आप्की आन्खो मे कभी आँसु
ना हो । मिले जिन्दगी मे हर खुशी आप्को । भले उस खुशी मे हम हो ना हो
Subash
Magar @subashmagar इश्क के रिश्ते कित्ने अजिब होते है । दुर रहेके
भि कित्ने करिब होते है, मेरी बर्बादी का गम न करो यारो,
ए तो अप्ने अप्ने नसिब होते है । ।
Subash
Magar @subashmagar सपना को पनि डबल रोल हुदो रएछ सपना भित्र सपना देखिन्छ
कैले कैले :D
Binod
Gautam @bnodg तिमी बग्छौ मेरो
नशामा हात रेटी तिम्रै नाम लेख्न डर लाग्छ तिमी बस्छौ मेरो आँखामा बग्छौकि भनि तिम्रो
यादमा रुन डर लाग्छ
दृश्य @Dreeeshya एकैपल्ट हो त लाईफ पाईने !! कसैले कसैलाई नमार न
प्लिज ! ऐना हेर्न लायक त छाड आफ्नो अनुहारलाई
दृश्य @Dreeeshya म यो झरीमा रोमान्टिक भैराको बेला केहि परको एउटा
सुनसान गाँउको पहिरो माथी घर भाका मान्छेहरु पक्कै रोमान्टिक भाछैनन होला
दृश्य @Dreeeshya समस्याहरु ढोकामा कुरेर बसेका हुन्छन बिहान,आँखा खोलेर
हेर्ना साथ उनेरु खुसी हुन्छन, हेर्ने आँखा भने दु :खी
Suraj
Kumar Aryal @Chhucho_Keto तिमीले रुने हरेक आँशुमा रुने प्रण गर्छु,
सक्छौ तिमीले मलाइ हरेक पटक आफुसंगै रुवाउन? किनभने म हाँस्न बरु राम्रो
संग नजानुला तर रुन पोख्त छु !
Surzee
Nepal @saukota_surya अविछिन्न, निस्तो झरी र मेरो झरीमा
भिज्ने "रहर" को जव मेल हुन्छ नि, अनि थाल्नेछ मनमा खुसीयालीको
चट्याँग पर्न!! त्यै झरीको यादमा!! :)
narayan
पहारी @narayanpahari नेपाल तिरका नेपाली मात्रै फुर्सदिला हुन्छन भनेको
त बिदेश तिरका पनि झन फुर्सदिला हुदा रैछन :D ल जय होस सबैको!
Subash
Magar @subashmagar यि दुइ नयन मा टपल्की रहेका आँशुका थोपा ले मेरो
गन्तब्य लाई रोक्न नखोजेको त काँहा होर तर के गर्नु बाध्यता थियो तिमी सँग छुट्नु मा
:((
@milan79266 म एक बोत्तल 'रक्सी'
पिएर त्यति नै मात्तिएको हुनछु,जति तिमि,
नया 'सारी' र 'गहना'
म सजिएर मात्तिएकि हुंछौ
Subash
Magar @subashmagar हरियो चुरा ले सजिएर रङगाउदै मेहन्दी ले हात ~
काँहा होलिन को होलिन पर्खी बस्दै मेरो साथ #श्रावन महिना
janatako
aabaz @sarkarhukum मुलाको चाना होइन देश चामलको माना होइन देश टेबुल्को
खाना होइन देश श्रीमतिको फाटेको नाना पनि होइन यो त हामी सबैको शान हो पुर्खाको निशान
हो ।
RT “@baraaju: हरेक बाउले उन्नाइस बर्ष
पछी आफ्नो छोरोलाई चाकमा लात हानेर घरबाट निकालेसी आधा देश त्यसै बन्छ। परेसी सबैले
गर्नु पर्छ :P”
Girish
Pokhrel @Dhan_kuta श्लोक यसरी बिगारेछन् : एक दिन नारद भटि्टमा पुगिगया
रक्सी म पिउंछु भनी ब्रम्हा ताहीं थिया बोतल खोसी लिया म पैले पिउंछु भनी ।। जय होस्
सबैको ।
RT @Dreeeshya अर्काको प्रकाश चोरेर मलाई
खुसी पारम्ला भनठानेर कुरेर बस्या होला त्यो पाजी चन्द्रमा...
RT : @jhapaliMailoजन्मै
देखी स्वतन्त्र भएर हामीले गर्ब गर्ने के पाएका छौ र केबल नाम मात्र #nepali
Subash
Magar @subashmagar यो समय मुना चिया को हो भनुम भने यहाँ त मुना चिया
पाइदैन रएछ लागियो लेप टन टि पिउन #TEATIME
RT : @pramishadahal म त हरेक
पल तिम्रो मन मस्तिकमा छाई रहने छु तिमी म देखि जति टाढा भए पनि तिम्रै आँखामा झाकी
रहने छु :)
RT : @rabimishra वाहियात
भाग्य ! जहिल्यै ठट्टा सम्झन्छ मेरा रहर हरुलाई !!
सज्जनबस्ती @ramukhadka
तेलको अभाब भए सरकार जमानी बसेर भए नि
तेल किन्थ्यो।मलको हाहाकार छ, सरकारसँग मल किन्ने पैसा छैन रे।
तेल काठमाडौंलाई चाहिन्छ,मल चाहिन्न नि त है
0 comments:
Post a Comment
यो लेख तपाईं लाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला धन्यबाद ।