नमस्ते ! यो ब्लगमा तपाँइ लाई स्वागत छ ! www.subashmagar.blogspot.com म र मेरो रोजाइ..... सुबास आले मगर !!!.

सुवास ब्लग “म” र मेरो रोजाई....

यो ब्लग “म र मेरो रोजाई” का पन्नाहरु मा यहाँ हरु लाइ स्वागत छ!!

फेसबुकमा “म”

सामाजिक सन्जाल फेसबुक मा मलाइ भेट्नी बाटो यहाँ छ [FACEBOOK सुवास मगर ]

टुइटरमा “म”

सामाजिक सन्जाल टुइटर मार्फत मलाई फलो गर्न चाहनुहुन्छ भने यहाँ जानुहोस [SUBASH TWITTER]

सात तले दरबार

नुवाकोट को एतिहासिक सात तले दरबार र संगै देखिएको भैरबी माई को गजुर

SUBASH BLOG म र मेरो रोजाई

म र मेरो रोजाई को ब्लग मा यहाँ लाइ स्वागत छ !!

Friday, August 10, 2012

ट्विटर का कुरा


ट्विटर  के हो भन्नि कुरा त पैले नै दाजु प्रभात र आकार ले लेखी सक्नु भएको छ जुन यहाँ बाट पढ्न सक्नु हुन्छ [प्रभात दाजुको फेसबुक र ट्विटर ] [आकार दाजुको   ट्विटर : फलो र अनफलो] हुन त ट्विटर मा हुने सबै कुरा हरु मेरो लागी महत्त्वपूर्ण छन तेस्मा पनि बढी नै मन परेर आर.टि. र फेबरेट गरिएका मेरा कुरा हरु यहाँ प्रस्तुत गरेको छु [केहि मात्र]


neeze @My_Daddy_ नसा मलाई मन पर्छ किनभने नसा ले बेहोस बनाउछ, बेहोस मै छाडी देउ मलाई नत्र तिम्रो याद आउँछ! #Madira

Subash Magar @subashmagar  यो भोक भन्नि चिज लाई के कुरा मा रिस उठ्छ होला म सँग रिसाए पनि हुन्थ्यो नि कैले भोक लाग्दैन थियो कि :P

rabin pokharel @rabin00  म चाँही अब एकछिन बासुरी बजाउनु पर्‍यो , एकदुइ जना गोपिनी फसिहाल्छन कि
Subash Magar @subashmagar  चन्द्रमा को प्रकाश ले चम्किने तिमी रात को सन्नाटा लाई छिचोल्दै बिहानि को मिर्मिरे मा कता हरायोउ #मेरी तारा

Subash Magar @subashmagar  चन्द्रमा दाहिना तिमी लाई नै परेछन मैले हारी रँहे तिमी ले जिती रय्हेउ

Subash Magar @subashmagar सबैले देखने सपना एउटै हुँदैन फरक सपना देख्दैमा फरक बाटो आपनाउनु हाम्रो मुर्खता हो

pawan kc @wildthanhaze  धेरै छन् सपनाहरू मनमा तर संकोचमा छु जिन्दगीको डोरी चाँडो चुडिन्छ की भनेर

pawan kc @wildthanhaze  तिम्रो सुन्दरतालाई आखामा कैद गरेर मनमा तस्बिर कोर्न मन थियो तर तिमी अर्कैको नासो रहेछौ :)