नमस्ते ! यो ब्लगमा तपाँइ लाई स्वागत छ ! www.subashmagar.blogspot.com म र मेरो रोजाइ..... सुबास आले मगर !!!.

सुवास ब्लग “म” र मेरो रोजाई....

यो ब्लग “म र मेरो रोजाई” का पन्नाहरु मा यहाँ हरु लाइ स्वागत छ!!

फेसबुकमा “म”

सामाजिक सन्जाल फेसबुक मा मलाइ भेट्नी बाटो यहाँ छ [FACEBOOK सुवास मगर ]

टुइटरमा “म”

सामाजिक सन्जाल टुइटर मार्फत मलाई फलो गर्न चाहनुहुन्छ भने यहाँ जानुहोस [SUBASH TWITTER]

सात तले दरबार

नुवाकोट को एतिहासिक सात तले दरबार र संगै देखिएको भैरबी माई को गजुर

SUBASH BLOG म र मेरो रोजाई

म र मेरो रोजाई को ब्लग मा यहाँ लाइ स्वागत छ !!

Sunday, October 28, 2012

उल्टो बाट लेख्नुहोस Write upside down text!

form { margin:0 auto; text-align:left; width:500px; position:relative; } #charCount { position:absolute; top:-1px; right:0px; color:grey; font-size:0.8em; font-family:Verdana, sans-serif; background:white; } label.optLabels { font-size:0.9em; margin-left:24px; } label.optLabels input { margin-right:3px; } #options { margin:3px 0 8px 0; padding:10px; } #options p.optCont{ margin-top:4px; } textarea { margin:1px 0 0 0; display:block; width:270px; height:100px; padding:5px; font-size:1.5em; font-family:"Lucida Grande",...

Saturday, September 8, 2012

च्यात्न नसकेको चिठि

डाउनलोड  गर्न यहाँ क्लिक गर्नुहोस :  डाउनलोड उज्यालो ९० नेटवर्क मार्फत हरेक मंगलबार र शुक्रबार प्रशारण हुने सृतीसम्बेगमा बरिष्ठ साहित्यकारहरुको गद्य वाचन हुने गर्दछ । त्यसै मध्यको डा. दीपक खड्काको लघु उपन्यास “च्यात्न नसकेको चिठी” को पुर्ण भाग एकै ठाउँमा समेटेर मैले तयार पारेको छु । एउटा प्रेम पत्रमा नै टुङगीएको यो लघु उपन्यास पत्र साहित्यको रुपमा पनी महत्वपूर्ण मानिन्छ । यो १ घन्टा  ४९  मिनेटको अडियो तपाँई हरुले...

Friday, August 10, 2012

ट्विटर का कुरा

ट्विटर  के हो भन्नि कुरा त पैले नै दाजु प्रभात र आकार ले लेखी सक्नु भएको छ जुन यहाँ बाट पढ्न सक्नु हुन्छ [प्रभात दाजुको फेसबुक र ट्विटर ] [आकार दाजुको   ट्विटर : फलो र अनफलो] हुन त ट्विटर मा हुने सबै कुरा हरु मेरो लागी महत्त्वपूर्ण छन तेस्मा पनि बढी नै मन परेर आर.टि. र फेबरेट गरिएका मेरा कुरा हरु यहाँ प्रस्तुत गरेको छु [केहि मात्र] neeze @My_Daddy_ नसा मलाई मन पर्छ किनभने नसा ले बेहोस बनाउछ, बेहोस मै छाडी देउ मलाई नत्र तिम्रो...

Thursday, July 12, 2012

बुधबारे बसाइ को पहिलो-बुलबुल

आइतबार बज्दै आएको बुलबुल आज देखि बुधबार बज्न सुरु गरेको छ । आज बुधबारे बसाइ को पहिलो बुलबुल ! आज को बुलबुल मा केही रात्री गन्थन को साथ मा पंकज उदास का गजलहरु लिएर आएका छौँ  ।  शरीर बिरामी भएर मात्र मान्छे बिरामी हुँदैन । मन बिरामी भए पनि बिरामी हुन्छ मान्छे । तर मन बिरामी भएको कमै मात्र देख्न सकिन्छ । त्यो त केवल त्यही व्यक्तिले देख्छ जसको मन बिरामी भएको छ । अरुहरुले त त्यही देख्छन्, जे देखिएको छ । मनको बिरामी शरीरमा उतार्न सकिने...

Friday, July 6, 2012

झझल्को आषाढ पन्ध्रको

                               सदा झैं त्यस दिनपनी उहि समयमा म आफ्नो कार्य दिशा तिर लम्कदै थिए बिचैमा मेरो मोबाईलको घन्टीले मेरो सुन्यतालाई भङग गरिदियो एक जना मेरा मित्र ले टेलीफोन बाटै निमन्त्रणा गर्दै थियो एकछिन त अलमलमा परे तर दही चीउराको प्रस्ताबले मलाई थाहा भयो आज आषाढ पन्ध्र रहेछ । मन खुशीले प्रफुल्लीत भयो हर्षको कुनै सिमा नै रहेन किनकी आषाढ पन्ध्रमा गरिने...

Wednesday, July 4, 2012

म र मेरो सुन्दर गाँउ

देखिन्छ बन शैलबाट भमरा डुलदै हिडेका कही । देखिन्छन् बनमा चरा चरहरु उड्दै हिडेका कही ॥ आहा कति सुन्दर मनमोहक रमणीय स्थल चारै तीर पहाडले घेरिएको कुना कन्दरा ताल तलैया अटुट रुपमा छङ छङ  झर्ने झरना बनमा चरा चरहरुका सुमधुर आवाज बिचमा समथर खेती योग्य भूमी साथमा बर्षादको त्यो उर्लदो भेलसँगै तादी खोलाको त्यो सुसाई जसले गर्दा साँच्ची नै सुन्यता र नैराश्यतामा विहल भैरहेको मष्तिस्कलाई केहि हद सम्म सान्त्वना दिइ वेदना र ज्वालाहरुले जलन भैरहेको मुटुलाई...

मन को भाबना

एक्लै छु म आफ्नै सम्झी डाक्ने कोहि भएदेखि आए हुन्छ यो ज्यान तिरै ताक्ने कोहि भएदेखि लामो यात्रा जिन्दगीको एक्लै काट्न कठिन हुन्छ म थकानले गल्दा रथ हाँक्ने कोहि भएदेखि                     जसरी म हर जिन्दगी समर्पण गर्छु तिम्लाई                     मेरो...