एक्लै छु म आफ्नै सम्झी डाक्ने कोहि भएदेखि
आए हुन्छ यो ज्यान
तिरै ताक्ने कोहि भएदेखि
लामो यात्रा जिन्दगीको एक्लै काट्न कठिन हुन्छ
म थकानले गल्दा रथ हाँक्ने कोहि भएदेखि
लामो यात्रा जिन्दगीको एक्लै काट्न कठिन हुन्छ
म थकानले गल्दा रथ हाँक्ने कोहि भएदेखि
जसरी म हर
जिन्दगी समर्पण गर्छु तिम्लाई
मेरो लागि पनि
देउता भाक्ने कोहि भएदेखि
म थप्नेछु सधैं उर्जा भाग्य
आफैं चम्किनेछ
एउटा सानो प्रयास मा नै जिवन हाम्रो लम्किने छ
0 comments:
Post a Comment
यो लेख तपाईं लाई कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला धन्यबाद ।